नगरवासीका नाममा करोडौँ खर्च, बसपार्कमै थन्किए नगरबस; खिया लागेर जीर्ण
मङगलबार २७ असो २०८३ ०४:३७ PM
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५र७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड