काठमाडौं । हिन्दुहरूको महान् पर्व दशैँ तथा तिहारको अवसर छ । रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र साथीभाइ भेट्न नपाएका सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको मिलन दशैँ, तिहार, छठ तथा नेपाल संवतले गराउँदैछ । परिवार, आफन्त, साथीसङ्गीबीचको सङ्गमको पर्व