स्पेसएक्सले तीन साताभन्दा बढी समयपछि पहिलो पटक प्रक्षेपण गर्‍यो फाल्कन ९ रकेटबाट स्टारलिंक स्याटेलाइट

  • मङगलबार २७ असो २०८३ ०३:४८ PM
स्पेसएक्सले लामो समयसम्म रोकिएको स्टारलिंक उपग्रह प्रक्षेपणलाई पुनः सुरु गरेको छ। कम्पनीले सोमबार (अक्टोबर १२) आफ्ना २७ वटा स्टारलिंक इन्टरनेट उपग्रहलाई पृथ्वीको तल्लो कक्ष (एलईओ) मा पठाएको छ। क्यालिफोर्नियास्थित भान्डेनबर्ग The post स्पेसएक्सले तीन साताभन्दा बढी समयपछि पहिलो पटक प्रक्षेपण गर्‍यो फाल्कन ९ रकेटबाट स्टारलिंक स्याटेलाइट appeared first on Technology Khabar.