कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जना मात्र निर्वाचित

  • मङगलबार २७ असो २०८३ ०३:४० PM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ १५ जना निर्वाचित हुनुपर्नेमा १ जनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो