बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान घोषणा

  • मङगलबार २७ असो २०८३ ०३:१९ PM
नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले सामसङ नेपालले एक विशेष मर्मत सेवा अभियान (स्पेसिसल रिपेयर सर्भिस इनिसिएटिभ) को घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन