सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

  • मङगलबार २७ असो २०८३ ०३:५२ PM
नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगर बस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु. तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको आठ वर्षमै नगर बस प्रयोगविहीन अवस्थामा पुगेको