सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

  • मङगलबार २७ असो २०८३ ०४:०० PM
  बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको आठ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा… Continue reading सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस