सामाजिक सञ्जालमा वाक स्वतन्त्रताको नाममा बेथिति: सरोकारवालहरु

  • मङगलबार २७ असो २०८३ ०२:३७ PM
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज आयोजित ‘अभिव्यक्ति स्वतन्त्रताको अवस्था’ विषयक छलफलमा सहभागीहरुले सामाजिक सञ्जालमार्फत The post सामाजिक सञ्जालमा वाक स्वतन्त्रताको नाममा बेथिति: सरोकारवालहरु appeared first on Technology Khabar.