धनगढी – सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेश सभाको मंगलबारको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबिच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब ३ महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आईतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन