सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

  • मङगलबार २७ असो २०८३ ०३:०४ PM
राँझा (बाँके) – नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगर बस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ४ थान ४१ सिटे र ३ थान ३६ सिटे बस ३ करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको ८ वर्षमै नगर बस प्रयोगविहीन