घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

  • मङगलबार २७ असो २०८३ ०३:०४ PM
काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।… Continue reading घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका