काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा समृद्धि ग्लोबल फाउन्डेसनले आयोजना गरेको ‘संविधानमा समानता, व्यवहारमा विभेद : जातीय छुवाछुत अन्त्यका चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै साहले संविधानमा व्यवस्था गरिएको प्रतिनिधित्व, आरक्षण तथा समानताको प्रावधानमाथि प्रश्न उठाएका हुन् । साहले एउटै भाषालाई सरकारी भाषाका रूपमा प्राथमिकता दिइएको, आरक्षणको लाभ शासक वर्गले मात्र लिएको तथा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको अवस्थामा संविधान तथा कानुनमा ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था किन गरिएको हो भन्ने प्रश्न ... The post संविधानमै विभेद भएको कारण जनताले समानताको अनुभूति गर्न सकेन : विकेश साह appeared first on Kalika Khabar.