काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका निकायले देशका विभिन्न १४ वटा डेरी तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुमा अनुगमन र कैफियत भेटिएपछि कारबाही गरेको छ । विभाग र सो मातहतका निकायहरुले बाराको निजगढमा रहेको निशा ट्रेडसलाई कारबाही गरेको छ । बजार अनुगमनका क्रममा विभिन्न खाद्य वस्तुहरु गुणस्तरहीन रहेको पाइएपछि निशा ट्रेडसलाई ५०