दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

  • मङगलबार २७ असो २०८३ ०१:१८ PM
डडेल्धुरा / नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दसैँ