बूढीगण्डकी बाढीबाट बाँचेकाहरू भन्छन् :‘बाँच्छौँ होला जस्तै लागेको थिएन, तर बाँच्यौँ’

  • मङगलबार २७ असो २०८३ ०१:४४ PM
धादिङ / गोरखाको चुमनुब्री३, सल्लेरी बजारका मानिसहरू निद्रामै थिए। कल्पना गुरुङको मोबाइलमा घण्टी बज्यो। माइतबाट भाइले फोन गरेका रहेछन्। दिदी, खोलामा बाढी आयो, पाखातिर भाग