पुनर्निर्माणमा डायस्पोराको ज्ञान र प्रविधि परिचालन गर्न एनआरएनएको आग्रह

  • मङगलबार २७ असो २०८३ ०१:५३ PM
काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन विश्वभर रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि परिचालन गर्नुपर्नेमा जोड दिएको छ