बाढी प्रभावितले किस्ता तिर्नको लागि पाए थप समय

  • मङगलबार २७ असो २०८३ ०१:१५ PM
नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी बाढी प्रभावितलाई केही राहत दिएको छ। राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालबस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा किस्ता बुझाउने समय थप गरिदिएको हो । जस The post बाढी प्रभावितले किस्ता तिर्नको लागि पाए थप समय appeared first on Businesspana.