विभागीय टोली पछि पार्दै निसर्ग वाटिका स्कुलले १४ औं एनएसए कप पौडी प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पौडी संघको आयोजनामा मंगलबार सम्पन्न दुईदिने प्रतियोगितामा निसर्ग वाटिका सर्वाधिक एक हजार ३६३ अंक जोड्दै च्याम्पियन भएको हो । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा एपिएफ क्लव दोस्रो र जेम्स स्कुल तेस्रो भए । एपिएफका ६ सय १३