कांग्रेस सहमहामन्त्रीमा प्रतिमा भारी मतका साथ निर्वाचित

  • मङगलबार २७ असो २०८३ १२:२९ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ सहमहामन्त्री पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै प्रतिस्पर्धी नानुमैया बास्तोलालाई पराजित गरेकी हुन्। बास्तोलाले १ हजार ५५४