रास्वपा सांसद खगेन्द्र सुनारमाथि अनुशासन आयोगको छानबिन

  • मङगलबार २७ असो २०८३ १२:३९ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको अनुशासन आयोगले छानबिन सुरु गरेको छ। छानबिन पूरा नहुँदासम्म उनलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र