विराटनगर : अन्तरप्रदेशीय आर्थिक सहकार्य, पूर्वाधार विस्तार र लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रका उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित अन्तरप्रदेशीय मुख्यमन्त्री सम्मेलन–२०८३ का क्रममा मंगलबार भएको उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा निजी