एउटा फोनले बचायो सल्लेरीवासीको ज्यान, बाढीले बगायो सर्वस्व

  • मङगलबार २७ असो २०८३ ०१:१२ PM
धादिङ : गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरी बजारका बासिन्दा गहिरो निद्रामा थिए। बिहानको झिसमिसे उज्यालो हुन नपाउँदै एक्कासि बाढी आएको खबर फैलियो। कसैलाई आफन्तले फोन गरेर उठाए, कोही बाढीको चर्को आवाज सुनेर ब्युँझिए। त्यसपछि उनीहरूलाई