विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुन अर्थमन्त्री डा. वाग्ले बैंकक प्रस्थान

  • मङगलबार २७ असो २०८३ १२:३५ PM
काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । मन्त्री वाग्ले नेतृत्वको प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि छन् । बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले