सुनारको विषयमा अनुसन्धान निकायले नभन्दासम्म प्रतीक्षा गर्छौँ, दोषी देखिए कारबाही हुन्छ : कवीन्द्र बुर्लाकोटी
मङगलबार २७ असो २०८३ १२:३३ PM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको अनुशासन आयोगले छानबिन सुरु गरेको छ। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले