माओवादी आन्दोलनको आवश्यकता अझै छ, नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छ : जनार्दन शर्मा

  • मङगलबार २७ असो २०८३ १२:१३ PM
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरणका लागि नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शर्माले जनयुद्धको नेतृत्व गरेको पुरानो पुस्ताले अब माओवादी आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन नसक्ने टिप्पणी गरे । आन्दोलनका बाँकी एजेन्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ थियो । शर्माले माओवादी आन्दोलनले