काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको सानदार जित निकालेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भएपछि नेपालले फराकिलो जित दर्ता गरेको हो। मंगलबार ओमानको अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा आठ विकेट… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग–२ः नेपालसँग ओमान ११३ रनले पराजित