काठमाण्डौ । दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू दशैँ मनाउन गाउँ फर्कन थालेका हुन् । काठमाण्डौ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाडीमा यात्रुको चहलपहल बढेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरीContinue reading "दशैँ मनाउन काठमाण्डौ उपत्यका छाड्ने यात्रुको चाप बढ्यो"