दसैँको मुखमा सुमन कुमारको ‘बालापन’ सार्वजनिक

  • मङगलबार २७ असो २०८३ ०७:२३ AM
काठमाडौं । गायक सुमन कुमार वाग्लेको नयाँ गीत ‘बालापन’ सार्वजनिक भएको छ। दसैँको मुखमा सार्वजनिक गरिएको गीतले बाल्यकालका सम्झना, गाउँघरको जीवन र परिवारप्रतिको मायालाई समेटेको छ। गीतमा वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवाले आफ्नो बालापन सम्झिएको दृश्य प्रस्तुत गरिएको छ। बाल्यकालका साथीभाइसँग खेलेका खेल, मित्रता, परिवारको माया र आत्मीय सम्बन्धलाई गीतमा मिठो ढंगले चित्रण गरिएकोContinue reading "दसैँको मुखमा सुमन कुमारको ‘बालापन’ सार्वजनिक"