सांसद सुनारलाई सुदनको सुझाव- ‘तत्काल राजीनामा दिएर छानबिनमा सघाउनुस्’

  • मङगलबार २७ असो २०८३ ०७:३० AM
काठमाडौं । अश्लील अडिओ प्रकरणमा रास्वपाका सांसद खगेन्द्र सुनारलाई पूर्वमन्त्री तथा श्रमसंस्कृतिका नेता सुदन किरातीले तत्काल पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनमा सघाउन सुझाएका छन् । सामाजिक सञ्जालमार्फत सांसद सुनारलाई सम्बोधन गर्दै किरातीले सांसद पद केवल ओहोदा वा सत्ताको साधन मात्र नभई नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानक भएको उल्लेख गरेका छन्। किरातीले भनेका छन्,Continue reading "सांसद सुनारलाई सुदनको सुझाव- ‘तत्काल राजीनामा दिएर छानबिनमा सघाउनुस्’"