चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भैरहेको विभागको दाबी

  • मङगलबार २७ असो २०८३ ०७:४५ AM
काठमाण्डौ । मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भैरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको दाबी गरेको छ । वाणिज्य विभागका महानिर्देशक रितेशकुमार शाक्यले दशैँ, तिहार र छठ पर्वलाई लक्षितContinue reading "चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भैरहेको विभागको दाबी"