काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको संयुक्त आयोजनामा दलित अधिकार तथा विकाससम्बन्धी विधेयक, २०८३ माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार आयोगको हलमा भएको कार्यक्रममा विधेयकलाई थप परिष्कृत र प्रभावकारी बनाउन सरोकारवालाले विभिन्न सुझाव तथा प्रतिक्रिया दिएका थिए। सरकारले मस्यौदा गरेको 'दलित अधिकार तथा विकास विधेयक'मा के छ