काठमाडौँ । शेयर बजार लगातार चार कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.१२ अङ्कले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १०४ वटा कम्पनीको शेयर बढेकोमा १६७ वटाको घटेको छ । ७ वटा कम्पनीको शेयरContinue reading "लगातार ४ कारोबार दिन बढेको शेयर बजार २ हजार ५९९ विन्दुमा"