विराटनगरमा मुख्यमन्त्रीहरूको सम्मेलन सुरु, सामूहिक रूपमा उद्घाटन

  • मङगलबार २७ असो २०८३ ०४:०६ AM
विराटनगर :  संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान र प्रदेशका संवैधानिक अधिकार सुनिश्चित गर्न साझा रणनीति बनाउने उद्देश्यले विराटनगरमा अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन सहभागी मुख्यमन्त्रीहरूले सामूहिक रूपमा गरेका