प्रचण्डद्वारा बाढीपहिरो प्रभावितलाई वाईसीएलले बनाएका २१ आवास हस्तान्तरण नुवाकोट : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गरेका छन्। मंगलबार