बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, २५ टोली परिचालन
मङगलबार २७ असो २०८३ ०४:१८ AM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र पारिएको छ। बडादशैँलाई ध्यानमा राख्दै निर्वाचन समितिले एकैपटक औसतमा २५ वटा समूह परिचालन गरेर विभिन्न पदको मतगणना अघि बढाएको जनाएको