धनकुटामा आगलागी हुँदा पाँच लाखको क्षति

  • मङगलबार २७ असो २०८३ ०५:५९ AM
धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–४, चनुवामा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर र घरभित्र सञ्चालित कस्मेटिक पसलका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी