स्वीकृतिबिनै इन्टरनेट प्याकेज बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
मङगलबार २७ असो २०८३ ०६:०७ AM
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको निर्देशन अवज्ञा गर्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने, निर्धारित गतिअनुसार सेवा नदिने