विराटनगर : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सङ्घीयतालाई बलियो र दिगो बनाउन प्रदेश सरकारलाई अधिकार, वित्तीय स्रोत र आवश्यक जनशक्तिसहित सक्षम बनाउनुपर्ने बताएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’लाई सम्बोधन