सवारी दर्ता र नामसारीमा अब धनी स्वयं उपस्थित हुन नपर्ने
मङगलबार २७ असो २०८३ ०६:२८ AM
काठमाडौं : नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारीधनी वा खरिदकर्ता स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि तोकिएको