विभिन्न मुद्दाका फरार ७ प्रतिवादी पक्राउ

  • मङगलबार २७ असो २०८३ ०६:३१ AM
विराटनगर :  विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका ६ जना र उदयपुरका एक जना रहेका छन्। चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीले