अडिओ प्रकरणमा कठघरामा उभिएर जवाफ दिन तयार छु : खगेन्द्र सुनार

  • मङगलबार २७ असो २०८३ ०६:४० AM
इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडिओ प्रकरणमा निष्पक्ष छानबिनका लागि सहयोग गर्न तयार रहेको बताएका छन्। उनले उक्त अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग