प्रदेशलाई अधिकार खोइ, आलोचना मात्रै किन ? : मुख्यमन्त्री कार्की

  • मङगलबार २७ असो २०८३ ०६:४४ AM
विराटनगर :  संघीयताको मर्मअनुसार प्रदेशलाई अधिकार नदिने तर प्रदेश संरचनालाई नै खर्चिलो भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन्। उनले प्रदेशको औचित्य खर्चको हिसाबबाट मात्रै नभई संघीयता कार्यान्वयनमा पुर्‍याएको योगदान