इलाम नगर प्रमुख केदार थापालाई मातृशोक

  • मङगलबार २७ असो २०८३ ०७:०५ AM
इलाम :  इलाम नगरपालिकाका नगर प्रमुख केदार थापालाई मातृशोक परेको छ। उनकी आमा कृष्णकुमारी थापाको ९९ वर्षको उमेरमा आज बिहान साढे १० बजे निधन भएको हो। स्वर्गीय कृष्णकुमारीका छोराहरू केदार, सुशील र कुमार थापा हुन्। उनको अन्त्येष्टि आजै