काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैँको रौनक र रमझम देशैभर सुरु भइसकेको छ। गाउँघर र सहरमा चाडबाडको खुसी छााइरहँदा देशको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने वैदेशिक रोजगारीका लागि घरपरिवार छोडेर परदेशिने युवाहरूको बाक्लो भीड देखिएको