इलाम। जिल्ला प्रहरी कार्यालय इलामले ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाम अस्पतालमा उपचाररत डायलाइसिस गराइरहेका बिरामीका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्। जिल्ला प्रहरी कार्यालय इलामले नेपाल रेडक्रस सोसाइटी