बाढीपीडितलाई प्रचण्डको उपहार: २१ परिवारलाई नयाँ घर हस्तान्तरण

  • मङगलबार २७ असो २०८३ ०८:०९ AM
काठमाडौं।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटका बाढी तथा पहिरो प्रभावित २१ परिवारलाई नवनिर्मित अस्थायी आवास हस्तान्तरण गरेका छन्। मंगलबार रसुवा जाने क्रममा नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपीडितका लागि योङ कम्युनिस्ट