कांग्रेस खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय सिवाकोटी जित नजिक

  • मङगलबार २७ असो २०८३ ०८:४७ AM
काठमाडौं। नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडा र अजय सिवाकोटीले बलियो अग्रता कायम गरेका छन्। खुला सहमहामन्त्रीका दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा कुल ६ हजार ६ सय ४९ मत गणना भइसक्दा खतिवडा