संघीय सरकारले अधिकार नदिएको मुख्यमन्त्रीहरूको गुनासो, अब सबै प्रदेश एकजुट हुने

  • मङगलबार २७ असो २०८३ ०८:५९ AM
विराटनगर । संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारले भोगिरहेका कानुनी, प्रशासनिक र वित्तीय समस्या समाधान गर्न सातै प्रदेशका मुख्यमन्त्री एकजुट भएर संघीय सरकारसँग निर्णायक छलफल गर्ने भएका छन् । संविधानले प्रदेशलाई दिएका अधिकार पूर्ण रूपमा हस्तान्तरण नहुँदा