विराटनगरको जय श्री सम्बोधन फेन्सी पसलमा आगलागी, २० लाखको क्षति

  • मङगलबार २७ असो २०८३ ०९:१० AM
विराटनगर । विराटनगर महानगरपालिका–९ काली मन्दिरस्थित जय श्री सम्बोधन फेन्सी कपडा पसलमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। काली मन्दिरस्थित कन्हैयालाल साहको घरमा भाडामा सञ्चालन हुँदै आएको कुन्दन शाहको उक्त पसलमा सोमबार