प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

  • मङगलबार २७ असो २०८३ ०९:३३ AM
काठमाडौँ । काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ः०० बजेसम्म सञ्चालन गरिएको